काठमाडौं । फागुन महिनाको पहिलो दिन सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । सोमबार १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुन आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको भाउ १ लाख १७ हजार ७०० रुपैयाँ तोकेको