काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ स्थिर छ । अघिल्लो दिन अर्थात् बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउ आज भने स्थिर बनेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ १ लाख २५ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन पनि सोही मूल्य कायम