काठमाडौं । मंगलबार सुनको भाउ स्थिर छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख १८ हजार ३०० रुपैयाँमा किनबेच हुनेछ । सोमबार पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख १७ हजार ७५० रुपैयाँ