बजार « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

बजार

आगामी वर्ष माला आयात गर्न नपरोस : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशलाई फूलमा आत्मनिर्भर गराउन पुष्प व्यवसायीहरूलाई अनुरोध गरेका छन् । शुक्रबार १४ औं गोदावरी पुष्प प्रदर्शनी मेलाको उद्घाटन समारोहमा अर्थमन्त्री शर्माले आगामी वर्ष तिहारलाई फूल आयात गर्न नपर्ने गरी उत्पादनमा लाग्न अनुरोध गरेका हुन् । नेपालको वार्षिक मागको ९० प्रतिशत फूल स्वदेशी उत्पादनले धान्दै आएको