बजार « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

बजार

सुनको भाउ बढ्यो, प्रतितोला कति ?

काठमाडौँ । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४ सयले बढेर छापावाला सुन प्रतितोला ९२ हजार १ सय र तेजाबी सुन ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस दिन चाँदीमा पनि १० रुपैयाँले बढेर प्रतितोला