बजार « Arthapath.com
१४ फाल्गुन २०८१, बुधबार

बजार

तोलामा ८०० रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । एतिहासिक रेकर्डबाट सुनको भाउ तल झरेको छ । मंगलबार नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेको थियो । जुन हालसम्मकै उच्च हो । तर, आज अर्थात् बुधवार भने ८०० रुपैयाँ घटेर १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको छ । गत