काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँ सुरु भएको छ । दसैँलाई नयाँ लुगा रातो टिका र साथमा मासु खाने पर्वको रूपमा मनाइन्छ । देश विदेशमा रहेका परिपरिवारका सदस्यहरू जम्मा भई दसैँमा खुसी मनाउँदै मासुका विभिन्न परिकारहरू बनाएर खाने गरिन्छ । मासुका विभिन्न परिकारहरू बनाउन सकिन्छ । मासुका विभिन्न परिकारहरू पकवा, मासुको