काठमाडौं । घरजग्गाको कारोबार गर्दै आएको कम्पनी वृहत ग्रूपले स्यानिटरी तथा बाथ फिटिङ्स ब्राण्ड ‘मिलानो’लाई नेपाल भित्र्याउने भएको छ । इटालियन ब्राण्ड मिलानो बाथरुम सम्बन्धी प्रिमियम रेन्जका प्रडक्टहरुका लागि परिचित छ । बृहतले काठमाडौंको कलंकीमा मिलानोको ‘एक्सक्लुसिभ शोरुम’ आउँदो फागुनसम्म सञ्चालनमा ल्याउनेछ । कम्पनीले यसअघि दुबईको बहुराष्ट्रिय होम इम्प्रुभमेन्ट रिटेल