९ श्रावण २०८३, शनिबार

बजार

यो साता सुनको मूल्यमा सामान्य कमी, अमेरिकी रिजर्भ बैंक फेडको नयाँ नीति मुख्य कारण

काठमाडौं । अमेरिकी डलर मजवुत बन्दै गइरहेको भए पनि अमेरिकी रिजर्भ बैंक फेडले मौद्रिक नीति मार्फत ब्याजदर २ प्रतिशतमा स्थिर राख्ने नीति लिएका कारण उत्पन्न भएको सेलिङ प्रेसरले यो साता अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा केही कमी आएको छ । यो मुल्य विश्व बजारमा विगत तीन साता यताकै कम हो ।