बजार « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

बजार

नेप्सेमा सानिमा माई हाइड्रोपावरको शेयर मूल्य समायोजन

काठमाडौँ । सानिमा माई हाइड्रोपावरको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हाइड्रोपावरको बोनस शेयरको मूल्य समायोजन भएको छ ।नेप्सेमा १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयर मूल्य ४ सय ६ दशमलव ३६ तय भएको छ । नेप्सेले अघिल्लो कारोबार दिन आइतबार कायम अन्तिम शेयर मूल्य  ४४७ को आधारमा