बजार « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

बजार

नेपाल फाइनान्सले ७० प्रतिशत हकप्रद आउदै, शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौँ । नेपाल फाइनान्स हकप्रद शेयर निष्कासन गर्ने भएको छ । फाइनान्सले हाल कायम चुक्ता पुँजी ४९ करोड ३४ लाख ९६ हजार ३ सय २५ को ७० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो । फाइनान्सले हकप्रद निष्कासन गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त