बजार « Arthapath.com
२३ चैत्र २०७७, सोमबार

बजार

मास्क नलगाउनेलाई १ सय रुपैयाँ जरिवाना

काठमाडौ । कोरोना संक्रमणको जोखिम बढेसंगै गृह मन्त्रालयले मास्क नलगाउनेलाईे १०० रुपैयाँ जरिवाना तिराउन निदेशन दिएको छ ।अब प्रहरीले गृह मन्त्रालयको निर्देशन अनुसार मास्क नलगाई हिँड्नेलाई जरिवाना स्वरुप १०० रुपैयाँ लिग्ने छ । पछिल्लो समयमा छिमेकि मुलुक भारत लगाएत अन्य देशमा कोरोना संक्रमण बढेसंगै नेपालमा पनि कोरोना संक्रमण हुनेको संख्या