बजार « Arthapath.com
६ फाल्गुन २०८१, मंगलवार

बजार

फेरि बढ्यो सुनको भाउ, आजको कारोबार मूल्य कति ?

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । मंगलबार छापावाला सुनको भाउ तोलामा ७०० रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा १ लाख ६८ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज बढेर १ लाख ६९ हजार ४०० रुपैयाँ