बजार Archives - Page 19 of 386 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बजार

घट्यो सुन, बढ्यो चाँदी

काठमाडौं । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेको महासंघले जनाएको