काठमाडौं । साताको अन्तिमे शेयर बजार आज १६ अंकले बढेको छ । हिजो स्थिर रहेको शेयर बजार १६.४१ अंकले बढेको हो । आज नेप्से परीसुचकले पनि नयाँ रेकर्ड कायम गरेको छ । बजार १६ अंकले बढेर नेप्से परिसुचक आज ३१७९.०० अंकमा पुगेर बन्द भएको छ । यो हालसम्मकै उच्च अंक