काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलाको ५ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन १ लाख ५ हजार ८ सय रहेको सुनको भाउ आज बढेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार छापावाला सुनको मूल्य १ लाख ६ हजार ३ सय रुपैयाँमा कायम भएको छ। आज तेजावी सुनको