काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा १२ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार प्रतितोला १ हजार