९ श्रावण २०८३, शनिबार

बजार

सुन तोलामा ८ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौं । केहि दिन यता निरन्तर उकालो लागि रहेको सुन आज भने घटेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख २ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १ हजार ८