बजार « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

बजार

शुक्रबार ३४५१ जना कोरोना संक्रमणमुक्त भए, २२९९ जनामा कोरोना संक्रमण

काठमाडौं । शुक्रबार ३ हजार ४ सय ५१ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३६ हजार पुगेको छ । हाल देशभर २९ हजार २ सय ७४ जना संक्रिय संक्रमित रहेका छन । त्यसैगरी वितेको २४ घण्टामा थप २ हजार २ सय ९९