बजार « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

बजार

३५९७ जनाले कोरोना जिते, २८९२ जनामा कोरोना संक्रमण

काठमाडौं । बुधबार ३ हजार ५ सय ९७ जनाले कोरोना संक्रमण निको भएका छन । यो संगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ५ लाख ९२ हजार ५ सय ३५ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ रहेको छ । जसमध्ये ३० हजार ५४४ जना