काठमाडौं । डिशहोमले प्रदान गर्ने सेवाहरु Fibernet, DTH / Fibernet + DTH Combo अव नेपालमा उपलव्ध Online सेवा मार्फत गर्न सकिने भएको छ । IME Pay, E-Sewa, Khalti र Prabhu Pay मार्फत माथि उल्लेखित सेवाहरु सजिलै Online Recharge गर्न सकिने भएको हो । Recharge गर्ने क्रममा आफुले कुन सेवा लिनु