१० श्रावण २०८३, आइतबार

बजार

साताको पहिलो दिन नेपाली बजारमा सुनको मुल्यमा वृद्धि, कतिमा भयो कारोबार

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मुल्य बढेको छ ।शुक्रबारको तुलनामा सुनको भार प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको भाउ ९४ हजार रुपैयाँ पुगेको छ। आइतबार