बजार « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बजार

निषेधाज्ञा उल्ङ्घन गर्ने भाटभटेनीका म्यानेजर पक्राउ

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको लकडाउनमा पनि पसल खालेको आराृपमा भाटभटेनीका म्यानेजर पक्राउ परेका छन् । निषेधाज्ञाको समयमा दिउँसो पसल खोलेको आरोपमा प्रहरीले कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङलाई पक्राउ गरेको हो । उनलाई निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको हो । काठमाडौंका प्रमुख जिल्ला