काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागेको छ । बुधबार प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको सुन बिहिबार पनि तोलामा १ हजार ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोला ९४ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मुल्य