काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/०७९ वार्षिक बजेटमार्फत विभिन्न आयकर छुटको व्यवस्था गरेको छ । सरकारले साना तथा मझौला उद्योगीको लागी विभिन्न आयकारमा लगाउदै आएको करमा छुट दिने जनाएको छ । अर्थमन्त्री विष्ष्णु पौडेलले प्रश्तुत गर्नुभएको आर्थिक वर्ष २०७८/०७९ को बजेटले व्यक्तिगत करदाताले वार्षिक २० लाखसम्म कारोबार भएका ९० प्रतिशत