बजार « Arthapath.com
३० बैशाख २०७८, बिहीबार

बजार

सरकारमा दावी नगर्ने कांग्रेसको निर्णय, फेरी ओलीनै प्रधानमन्त्री

काठमाडौं । संसदको दोस्रो ठुलो दल नेपाली कांग्रेसले गठबन्धन सरकारमा दावी नगर्ने जनाएको छ । भर्खरै सकिएको कांग्रेस पदाधीकारी तथा पुर्व पदाधीकारीको बैठकले दुई वा दुई भन्दा बढी दलको गठबन्धनमा बहुमत नपुगेपछि सरकारको दावी नगर्ने जनाएको छ । संसदमा चौथो शक्तीको रुपमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले