बजार « Arthapath.com
९ चैत्र २०७७, सोमबार

बजार

शाओमीद्वारा डीएस्ए स्कुलमा शैक्षिक सामग्री वितरण

काठमाडौं । शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको अन्तर्गत डीएसए (डिसेवल स्टुडेन्ट एशोसिएसन) का ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले डीएसए स्कूलका प्रधानाध्यापक दयाराम महर्जनलाई शैक्षिक सामग्री हस्तानतरण गरेका थिए ।शाओमीले आफू संचालनमा रहेको समुदायको सेवका लागि विभिन्न