बजार « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बजार

एचआईडीसीएलले बोलायो साधरण सभा, शेयरधनीले लाभांश नपाउने

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले साधारण सभा बोलाएको छ । हिजो बसेकोसञ्चालक समितिको बैठकले पुस २९ गते ९ औं वार्षिक साधारण सभा गर्ने बैंकले जनाएको छ । साधरण सभा बिहान ११ बजे कम्पनीको कार्यालय हात्तिसारमा बस्ने छ । साधारण सभा लागि पुस १७ गते शुक्रबार बुकक्लोज गर्ने जनाएको