काठमाडौं । कोरोनाको कारण धेरैको रोजगारी गुम्दापनि रेमिट्यान्स आयातामा भने बढोत्तरी भएको छ । चालु आबको पहिलो चौमासमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले वृद्धि भई ३३७ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो आवको सोही विप्रेषण आप्रवाह २.८ प्रतिशतले घटेको थियो । गतवर्षभन्दा विश्वमै कोरोनाले अर्थतन्त्र डावाडोल भएको छ । यस्तो