काठमाडौं । विश्वबजारमा कोरोनाको भ्याक्सीन आइसकेपछि कोरना केही होइन भन्ने मानसिकताले बजार चलायमान बनेको छ । सरकारले काठमाडौं उपत्यकामा अझै जोर विजोर हटाइनसक्दासमेत बजार भने चलायमान भैसकेको छ । कोरोनाको स्रासले खुम्चिएको अर्थतन्त्र बजार सहज हुनेवित्तकै तिब्र चलायमान बनेको छ । अर्थतन्त्र चलायमानको मापन गर्ने एउटा क्षेत्र हो बैंक वित्तिय