बजार « Arthapath.com
२६ असार २०८२, बिहीबार

बजार

निरन्तर उकालो लाग्दै सुनको मूल्य, तोलाकै १ लाख ७१ हजार पुग्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । यससँगै सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छ । यो मूल्य यसअघि कात्तिक १५ गते बनेको सुनको मूल्यको रेकर्डसँग बराबरी हो । अघिल्लो दिन सुनको मूल्य