बजार « Arthapath.com
२० भाद्र २०८०, बुधबार

बजार

श्रीकृष्ण जन्माष्टमीको दिन घट्यो सुनचाँदीको भाउ

काठमाडौं । बुधवार सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको हो । आज नेपाली बजारमा सुनको मूल्य १ लाख १२ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् मंगलबार भने १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो