काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर जनकपुर रेल संचालन गर्न माग गरेको १ सय २९ जना कर्मचारी मागेको छ । रेल्वे कम्पनीमा १ सय २९ जना कर्मचारी मागेकोमा करिब ३२ हजारले आवेदन बुझाएका छन ।रेल्वे कम्पनीले स्टेशन मास्टरदेखि कार्यालय सहयोगसम्मका विभिन्न २९ पदमा १२९ कर्मचारी करारमा भर्ना गर्न भदौ