काठमाडौं । बालात्कुत बालीकाहरुले न्याय नपाइरहेको बेला महिला सांसदहरूले भने १६ वर्ष मुनिका बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिनुपर्ने कानुन बनाउन पर्ने बताएका छन् ।संघीय संसदमा रहेका सबै दलमा आवद्ध महिला सांसदहरुले बालिका बलात्कारमा संलग्नलाई मृत्युदण्ड वा नपुंसक बनाउनुपर्ने बताएका छन ।उनीहरुले संविधान संशोधन गरेर भएपनी बलातकार गर्नेलाई मृत्युदण्ड दिनु पर्ने