बजार « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

बजार

कामना सेवा र क्वेष्ट कलेजबीच दक्ष जनशक्ति निर्माण सम्बन्धी समझदारी

काठमाडौं । कामना सेवा विकास बैंक र ग्वार्को स्थित क्वेष्ट इन्टरनेशनल कलेजबीच बैकलाई आवश्यक पर्ने दक्ष जनशक्ति निर्माणको लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा आज हस्ताक्षर भएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र क्वेष्ट कलेको तर्फबाट प्रिन्सिपल उदयराज पौडेल समझदारी पत्रमा हस्ताक्षर गरेका हुन । २०६४