काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेले प्रतिबन्धित लागुऔषध अफिमसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पूर्व पुथा उत्तर गंगा गाउँपालिका वडा नं ८ निवासी ५३ वर्षीय धनबहादुर सेन र दाङको घोराही उपमहानगरपालिका वडा नं १९ निवासी २४ वर्षीय वसन्त घर्ती रहेका छन ।गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी