काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा राख्न नअटाएका अर्थमन्त्री डा. युवराज खतिवडालाई बालुवाटार भित्र्याउन लागेका छन । दुबै सदनको सदस्य नरहेको व्यक्तिलाई मन्त्री बनाउन नपाइने संविधानको व्यवस्थाअनुसार अर्थमन्त्री डा. खतिवडाले आजै राजिनामा दिन लागेका हुन । ओलीले सिंहदरवारबाट आउट भएका आफ्ना सारथीलाई बालु्वाटार इन गराउन लागेका छन । खतिवडालाई