काठमाडौं । सुन मंगलबार प्रतितोला १ सय रुपैयाँले घटेको छ । असार ३० गते मंगलबार सुनको मूल्यमा केही गिरावट आएको छ । मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार