काठमाडौं । बिहीबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आजका लागि एक अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ ३७ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकका भने खरिददर १३४ रुपैयाँ ७७ पैसा तोकिएको छ । यस्तै, एक युरोको बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा र खरिददर १४२ रुपैयाँ १५