बजार Archives - Page 32 of 386 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बजार

सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं । आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख ९ हजार ५०० रुपैयाँ पुगेको छ ।  चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी