काठमाडाैं । नेपाली बजारमा सुनकाे भाउ लगातार भारी मूल्यले घट्ने क्रम जारी छ । हिजाे प्रतिताेला १२ हजार ५०० रूपैयाँले घटेकाे सुनकाे भाउ आज पनि ताेलामा ६ हजार ५०० रूपैयाँले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रिताेला २ लाख ७५ हजार ५०० रूपैयाँ ताेकिएकाे