बजार « Arthapath.com
७ कार्तिक २०८१, बुधबार

बजार

अहिलेसम्मको महँगो बन्यो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?

काठमाडौं । सुनको भाउले फेरि ऐतिहासिक रेकर्ड कायम गरेको छ । बुधवार सुनको भाउ तोलामा ८०० रुपैयाँ वृद्धि भई १ लाख ६६ हजार ७०० रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो । पछिल्ला केही दिन यता छापावाला सुनको भाउले दैनिक कीर्तिमानी उचाई कायम गरेको छ । मंगलबार पनि १