काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३८ सय रुपैयाँले बढेको हो । सोमबार प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख १७ हजार रुपैयाँमा पुगेको छ । महासंघका अनुसार आज