बजार Archives - Page 33 of 386 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बजार

प्रतिताेला २८०० रूपैयाँले घट्याे सुनकाे भाउ, चाँदीमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ। बिहिबार तोलामा २००० रुपैयाँले घटेको सुनको भाउ आज तोलामा २ हजार ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ३ लाख १४ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ। हिजो छापावाल सुन प्रतितोला ३