बजार « Arthapath.com
७ श्रावण २०८०, आईतवार

बजार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको छ । आइतबार छापावला सुनको मूल्य प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन (शुक्रबार) छापावला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल