बजार « Arthapath.com
२१ असार २०८२, शनिबार

बजार

आइतबार पनि बढ्याे सुनकाे मूल्य, चाँदी स्थिर

काठमाडाैं । साताकाे पहिलाे दिन आइतबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । गत बुधबारदेखि लगातार बढेकाे सुनकाे मूल्यम आज पनि ताेलामा ४०० रूपैयाँले बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मुल्य प्रतिताेला १ लाख ९७ हजार ५०० रूपैयाँ पुगेकाे छ। गत शुक्रबार छापावाल सुनकाे