बजार « Arthapath.com
४ असार २०८२, बुधबार

बजार

लक्ष्मी पुजाकै दिन सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, हालसम्मकै महँगो बन्यो

काठमाडौं । लक्ष्मी पुजाकै दिन सुनको भाउले फेरि कीर्तिमानी उचाई बनाएको छ । बिहीबार सुनको भाउ तोलामा ३०० रुपैयाँ वृद्धि भई अघिल्लो दिनको रेकड तोडेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छ । यो नै हालसम्मको उच्च हो