काठमाडौं । सुनको मूल्यले फेरि नयाँ उचाई बनाएको छ । आइतबार एकैदिन ३ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । छापावाला सुनको भाउ आइतबार १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च हो । अघिल्लो दिन अर्थात् गत शुक्रबार