बजार « Arthapath.com
२ असार २०८२, सोमबार

बजार

रसुवामा उत्पादित अकबरे खुर्सानी दरबारमार्गमा

धुन्चे । रसुवा जिल्ला उत्तरगया गाउँपालिका– १, २, ३ का डाँडागाउँ, ठूलोगाउँ, सिरुचेत अहिले अकबरे खुर्सानीको पकेट क्षेत्र बनेका छन् । अकबरे खुर्सानी खेतीबाटै यस भेगका बासिन्दाले मनग्य आम्दानी लिइरहेका छन् । गाउँपालिका र हेफर प्रोजेक्ट नेपालका साझेदारीमा सिड्स रसुवाबाट सञ्चालित उत्तरगया कृषि तथा पशु उद्यमशीलता विकास परियोजना कार्यक्रमअन्तर्गत यस