काठमाडौं । टिकाउपन भन्नासाथ धेरैले सोच्ने गर्छन धेरै वर्ष चल्ने फोन तर आजको डिजिटल युगमा टिकाउपनको परिभाषा केवल लामो समयसम्म चल्ने क्षमता मात्र होइन भन्ने बुझ्नु जरुरी छ। यो अब भौतिक प्रतिरोधदेखि लिएर द्रुत प्रदर्शन, कार्यकुशलता, र प्रयोगकर्ताको अनुभवसम्मको समग्र संयोजन पनि हो । यिनै पक्षलाई विचार गर्दा रेड्मी नोट